Notice "Musical Open Mic" in ASCOL

Notice "Musical Open Mic" in ASCOL

2024-07-08
IT admin

सुचना

 

अमृत साईन्स कलेज को Ascol Music Society ले यही २०८१ असार २८ गते आयोजना गर्न लागेको “Musical Open Mic” नामक संगीतिक कार्यक्रम गर्न लागेको हुँदा उक्त कार्यक्रममा भाग लिन जान इच्छुक बिधार्थी भाइ-बहिनीहरुलाई तल दिइएको Facebook ID, Instragram ID अथवा मोबाइल नं. मा सम्पर्क गरी आफ्नो सहभागिता को लागि नाम दर्ता गर्न हुन सुचित गरिन्छ ।

 

 

मिती : २०८१ असार २८ गते सुक्रबार्

समय : दिनको २:०० बजे उप्रान्त

स्थान : ASCOL, लैनचौर

 

सम्पर्क:

Facebook ID: ASCOL Music Society

Instragram ID : ascolmusicsociety

मोबाईल नं. : ९८६८३९२०९५, ९८१९९४४११३                

 

                

                                                               

  डा. ज्योती गिरी

बिधार्थी कल्याण तथा खेलकुद प्रमुख